Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिले फिर्ता पठाए


    आइतबार, बैशाख २० २०८३
    255
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता पठाएका छन्।

    कानुनी परामर्शपछि पुनर्विचार गरि राष्ट्रपतिले अध्यादेश फिर्ता पठाएको शीतल निवास स्रोतले जनाएको छ।

    सरकारले विभिन्न आठ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। जसमध्य छ वटा अध्यादेश जारी गरिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार