Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालाजु र माछापोखरी क्षेत्रको अतिक्रमित बस्तीमा चल्यो डोजर 


    शनिबार, बैशाख १९ २०८३
    190
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ ।

    आज बिहान बालाजु र माछा पोखरीका नदी किनार र अतिक्रमित जग्गामा बनेका संरचनामा डोजर चलाएको छ ।

    हिजो (शुक्रबार)टेकु, शंखमुख, बल्खु, बंशीघाट लगायत विभिन्न सुकुमबासी बस्तीमा डोजर चलाइएको थियो । आज स्वयम्भू आसपास, बालाजु र माछापोखरी क्षेत्रमा डोजर चलाइएको हो ।

    यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार