Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता


    मंगलबार, बैशाख १५ २०८३
    250
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

    आङ्देम्बे सर्वसम्मत दलको नेता चयन भएपछि खड्कालाई भेट्न सोमबार बेलुकी ५ बजे गल्फुटारस्थित निवास पुगेका हुन् ।

    आङ्देम्बे सोमबार सर्वसम्मत काँग्रेस संसदीय दलको नेता चयन भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार