Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ३ हजारले घट्यो, तोलाको कति पुग्यो ?


    मंगलबार, बैशाख १५ २०८३
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको हो।

    आज सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १०० रुपैयाँ घटेको हो । हिजो ५ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९४५ रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार