Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालेन सरकारको पहिलो मन्त्रिपरिषद बैठकले के–के गर्यो निर्णय ?


    शुक्रबार, चैत्र १३ २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बालेन्द्र शाह नेतृत्वको शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले चार वटा निर्णय गरेको छ ।

    सार्वजनिक भएका निर्णयमा गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

    यस्तै सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ ।

    त्यसैगरी, शहीदहरुप्रति श्रद्धान्जली ब्यक्त गर्ने, शासकीय सुधारका लागि १ सय वटा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार