Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदका कर्मचारी 


    शुक्रबार, चैत्र ६ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

    प्राधिकरणले आज एक सूचना जारी गर्दै प्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा खुला समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत २६ गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार