Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा उम्मेदवार शिशिर खनालको निर्वाचित १५ लाख २३ हजार


    बिहिबार, फाल्गुन २८ २०८२
    360
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं(६ का निर्वाचित प्रतिनिधिसभा सदस्यका उम्मेदवार शिशिर खनालले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।

    उनले फागुन २१ मा सम्पन्न निर्वाचनको क्रममा १५ लाख २३ हजार ४३७ रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन् ।

    विभिन्न १२ शिर्षकमा खर्च भएको विवरण पेस गरेका खनालले सबैभन्दा धेरै छापा प्रचार-प्रचार सामग्रीमा भएको उल्लेख गरेका छन् । यो शीर्षकमा उनले २ लाख ६ हजार ३६ रुपैयाँ खर्च भएको बताएका छन् ।

    दोस्रो धेरै खर्च उनले यातायातमा भएको बताएका छन् । खनालले यातायात शीर्षकमा १ लाख ५५ हजार ४ सय रुपैयाँ खर्च भएको विवरण आयोगमा पेस गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार