काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिदेला भन्ने आशामा रहेका दलहरुलाई अब जनमत बटुल्ने बाटो तताउन सुझाव दिएका छन् ।
बुधबार सर्वोच्च अदालतले संसद पुनस्थापनाको मुद्दामा आगामी माघ २८ गतेका लागि पेशी तोकेको छ । यो आदेशले संसद पुनस्र्थापनाको आशामा हिउँ वर्षाएको टिप्पणी बास्ँकोटाले गरेका छन् ।
सामाजिक संजालमा उनले चुनावमा गठबन्न्धन नगर्न सुझाव दिंदै गठबन्धनले जनताको मनबन्धन भत्काउन नसक्ने बताएका छन् ।
बास्कोटा सामाजिक संजालमा लेख्छन्–‘सर्वोच्चले संसद पुनस्थापनाको आशामा हिउँ वर्षाएछ,अब अन्टसन्ट नसोचि जनमत बटुल्न बाटो तताए हुन्छ,जसलाई जित्नु छ ।
फेरि चुनाबमा गठबन्धन नेताको मनबन्धन जनताको हुन्छ । गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ । अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend