Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • बालुवाटारमा विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षको वार्ता जारी


    मंगलबार, पुष २९ २०८२
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिच वार्ता जारी छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्कनिवास बालुवाटारमा दुई पक्षबिच वार्ता भइरहेको हो ।

    विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्य द्वय प्रदीप पौडेल र मधु आचार्य, नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन् ।

    संस्थापन र शेखर कोइरालाका तर्फबाट बालकृष्ण खाँण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार