Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने नेकपाको निर्णय


    मंगलबार, पुष २२ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आगामी २९ गते केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ।

    पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ नेता झलनाथ खनालले केन्द्रीय कमिटीको संरचना निर्माण गरेर केन्द्रीय कमिटी घोषणा गर्ने बताए।

    नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित एक दर्जनभन्दा बढी पार्टीहरू मिलेर नेकपा गठन भएको दुई महिना बित्दासमेत केन्द्रीय कमिटी घोषणा हुन सकेको छैन। नेकपाले ६०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार