Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • विप्लव नेतृत्वको पार्टीले दल दर्ताको लागि आयोगमा दियो निवेदन


    मंगलबार, कार्तिक ११ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ ।

    नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका हुन् ।

    दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू पुगेका हन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार