काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको छठ पर्वका लागि महानगरभित्र ९ वटा स्थान तोकेको छ ।
भक्तजनको सुविधालाई ध्यानमा राख्दै महानगरपालिकाले यी स्थानहरूमा छठ पर्व मनाउने व्यवस्था मिलाएको महानगर प्रहरी बलले जानकारी दिएको हो ।
काठमाडौंबासीलाई छठ पर्वको लागि स्थान छनौट गरेर नगर प्रहरीले व्यवस्थापन गरिरहेको छ ।
महानगरका अनुसार कमलपोखरी, गौरीघाट, १४ नम्बर वडाको बोक्सीदह, बागमती दोभान, १३ नम्बर वडाको टंकेश्वर यस्तै कुमारी क्लब बल्खु, कुलेश्वरको भलिबल चौर, २० नम्बर वडाको रामघाट र बालाजु बाइसधारामा स्थान तोकिएको हो ।
काठमाडौँ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजविरुद्ध काठमाडौ गोखार्जले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि काठमाडौंले...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौं । एनपीएलमा पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले २३ बलमा अर्धशतक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend