Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा


    आइतबार, कार्तिक ९ २०८२
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

    केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    झाका अनुसार समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार