Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई किलोमिटर लामो टेन्टसहितको छठघाटले जोड्यो 


    शुक्रबार, कार्तिक ७ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । महोत्तरी जिल्लाको मटिहानी, धनुषाको तुलसियाही र भारत बिहारको मधवापुर–रामपुरमा छठ पर्व मनाउनका लागि बिगही नदी (खोला) किनारमा करिब दुई किलोमिटर लामो दूरीमा टेन्टसहित भव्य छठघाट निर्माण गरिएको छ।

    यो छठघाट नेपालकै सबैभन्दा लामो दूरीमा निर्माण गरिएको छठघाट भनिएको छ ।

    साथै, यस छठघाटलाई नेपाल–भारत मैत्री र सांस्कृतिक संगम स्थलका रूपमा पनि चिनिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार