Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रधानमन्त्री कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु


    मंगलबार, कार्तिक ४ २०८२
    615
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री निवासको सगरमाथा कक्षमा केहिबेर अघि बैठक सुरु भएको हो ।

    बैठकमा १० दलको सहभागिता रहेको छ । आगामी चुनावका लागि आयोजित राजनीतिक दलहरूसँगको संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषि मन्त्री मदन परियार, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललागायको सहभागिता रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार