काठमाडौँ । सार्वजनिक सम्पत्ति र भवनहरू जोगाउन नसकेको आरोप लागेपछि नेपाली सेनाका केही कमाण्डरमाथि छानबिन सुरु गरिएको छ।
जेन जेड आन्दोलनका क्रममा २४ गते सिंहदरवारलगायतका संवेदनशील क्षेत्रहरूमा खटिएका ती कमाण्डरहरूलाई सैनिक मुख्यालयले फिर्ता बोलाएको हो।
सैनिक स्रोतका अनुसार घटनाको विवरण बुझ्नका लागि सिंहदरवार र अन्य महत्वपूर्ण स्थलमा जिम्मेवारी पाएका दुई(तीन जना कमाण्डरलाई हेडक्वार्टर्समा झिकाइएको हो। उनीहरूमाथि सोधपुछ तथा आन्तरिक मूल्यांकन भइरहेको बताइएको छ।
जेन जेड आन्दोलनका क्रममा सिंहदरवार, राष्ट्रपति कार्यालय र अदालत परिसरजस्ता महत्वपूर्ण भवनहरू सुरक्षित राख्न सेनाले पर्याप्त प्रभावकारिता देखाउन नसकेको भन्दै विभिन्न तर्फबाट आलोचना हुँदै आएको थियो। बढ्दो आलोचनापछि सैनिक मुख्यालयले घटनाबारे छानबिन अघि बढाएको हो।
काठमाडौँ। अर्थमन्त्री स्वर्णिम वाग्ले भारत भ्रमणमा जाने भएका छन्। भारतका अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले असोज १ गते दिल्ली प्रस्थान गर्ने भएका हुन्। भ्रमणका क्रममा...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा) बाट कारबाहीमा परेका उद्धव थापाको नेतृत्वमा कारबाहीको विरोध गर्दै पार्टी केन्द्रीय कार्यालय घेर्ने तयारी गरिएको छ । थापाले सामाजिक...
काठमाडौं। प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा तीन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ। बैठकमा परराष्ट्र मन्त्रालय, भूमि...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend