Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सुनको भाउ एकैदिन ७ हजार १ सयले बढ्यो, तोलाको कति पुग्यो ?


    शुक्रबार, असोज ३१ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो। विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँ बढेको छ ।

    भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार