Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रतिनिधिसभा विघटनबिरुद्ध ९ रिट दर्ता, प्रारम्भिक सुनुवाइ कार्तिक १२ मा


    बुधबार, असोज २९ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै ९ रिट दर्ता भएका छन्।

    सर्वोच्च अदालतमा दर्ता गरिएका उक्त रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

    आवश्यक अध्ययनपछि सबै रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ। सर्वोच्च प्रशासनका अनुसार दर्ता गरिएका सबै ९ रिटहरू संवैधानिक इजलासमा तोकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार