Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी, महामन्त्रीद्वयले गरे बहिष्कार


    बुधबार, असोज २९ २०८२
    655
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघिबाट बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको साङ्गठनिक र विविध विषयमा छलफल केन्द्रित रहेको बताए। आजको बैठक संस्थापन इतर पक्षले बहिष्कार गरेको छ।

    महामन्त्रीद्वय डा। धवलशम्शेर राणा र कुन्ती शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई ४ बुँदे मागसहित पत्र पठाएर बैठक बहिष्कार गर्ने जानकारी गराएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार