Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्याम्स अस्पताल पुगेर पूर्वराजा शाहसहित परिवारले गरायो स्वास्थ्य परीक्षण


    आइतबार, असोज २६ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् ।

    उनी आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् ।

    अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । उक्त परीक्षणको रिपोर्ट ५ दिन पछि आउनेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार