काठमाडौं । नेपाली कांग्रेसका युवाहरूले माइतीघर मण्डलामा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूबिरुद्ध चरित्रहत्या हुनेगरी टाँगिएको तस्वीर अंकित ब्यानर च्यातेर हटाउने क्रममा प्रहरीसँग घम्साघम्सी परेको छ ।
बिहीबार बेलुका माइतीघर मण्डलामा पुगेर कांग्रेस महाधिवेशन प्रतिनिधि चामबहादुर थापासहितका ३०–४० जना युवाहरूले जेनजीको नाममा एक समुहद्वारा शेरबहादुर देउवासहितका नेताहरूलाई ‘भ्रष्टाचारी हुँ’ लगायत उल्लेख गरी टांगिएका तस्बीर र ब्यानरहरू हटाउने क्रममा प्रहरीसँग घम्साघम्सी परेको हो ।
यसअघि बुधबार बेलुका माइतीघरमा राखिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतको तस्वीर अंकित ब्यानरलाई एक समूहले हटाएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) र जेन–जी समूहका अगुवा सुदन गुरुङको तस्वीर अंकित ब्यानर राखेको थियो । साह र गुरुङलाई हिंस्रक, हत्यारा, विदेशी दलाल लेखिएको ब्यानर टाँगिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend