Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालेन साह र सुदन गुरुङविरुद्ध जाहेरी दिने एमाले निकट अनेरास्ववियुको तयारी


    मंगलबार, असोज २१ २०८२
    815
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । एमाले निकट अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह र हामी नेपाली संस्था अध्यक्ष तथा जेनजेड आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिने तयारी गरेको छ।

    लुटपाट, आगजनी र प्रहरी हत्या जस्ता आरोपमा कारबाहीका लागि आजै प्रहरी परिसर काठमाडौँमा जाहेरी दिन लागिएको अनेरास्ववियुका महासचिव दीपक धामीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार