Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    बिहिबार, असोज ९ २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक अहिले केहीबेरमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

    बैठकमा मुख्यतः नियमित प्रस्तावहरू माथि छलफल र निर्णय हुने बताइएको छ भने कतिपय विशेष निर्णयहरूसमेत आउन सक्ने सम्भावना रहेको छ।

    बैठकपछि साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी रहेको छ। सम्बोधनमा प्रधानमन्त्रीले निर्वाचनसम्बन्धी विषयलाई प्राथमिकता दिने बताइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार