Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • देशको नेतृत्व नयाँ शक्तिले लिनुपर्छ, थोत्रा दलहरुलाई टाउको उठाउन दिनुहुन्नः बाबुराम भट्टराई


    बिहिबार, असोज ९ २०८२
    605
    Shares
    8f e§/fO{ /f;;;Fu cGtjf{tf{ sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने बताएका छन्।

    नेसपा (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् । पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन दिन नहुने उनको भनाइ छ ।

    ‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।’

    उनले पुराना र थोत्रा पार्टीहरु सच्चिने सम्भावना नरहेको बताए । बरु पुराना पार्टीका नेताहरुले विद्रोह गर्नुपर्ने बताएका छन् । भट्टराईले जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार