Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • झलनाथकी श्रीमतीको देब्रे हात काटियो


    बिहिबार, असोज २ २०८२
    800
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । भदौ २४ गते भएको जेन-जी आन्दोलनमा खनालको घरमा आगजनी हुँदा रविलक्ष्मी गम्भिर घाइते भएकी थिइन् ।

    त्यसपछि उनको कृतिपुर वन अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा हातमा इन्फेक्सन भएपछि चित्रकारको हात काटिएको झलनाथ खनालले बताएका छन् । झलनाथ खनाल पनि हाल अस्पतालमै रहेका छन् । खानालले चित्रकार स्वास्थ्य सुधार आइरहेको जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार