Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा


    आइतबार, भाद्र २९ २०८२
    825
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

    बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् ।

    हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने अभ्यास छ ।

    नवनियुक्त प्रधानमन्त्री कार्कीले महान्यायाधीवक्ताको सिफारिस गरिसकेकी छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार