काठमाडौं । संघीय संसद अन्तर्गतका तीन समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखक जाँदैछन् । जुन बैठकमा कैलाली कारागारमा साउन २३ गते घटेको घटना, सोको प्रभाव र समस्या समाधानका उपायहरू बारे गृहमन्त्रीसँग छलफल गरिनेछ । जुन बैठक बिहान १०ः०० बजेबाट सुरू हुनेछ
उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमा समेटिएका मूलभूत पक्षहरुका बारेमा छलफल हुनेछ । जुन बिहान ११ः०० बजे बोलाइएको छ ।
र, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा पुरानै अजेन्डा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ । सो बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend