Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै, दुई बिधेयक प्रस्तुत गरिने


    बुधबार, साउन २१ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिनको १ः०० बजेबाट सुरू हुनेछ ।

    आजको बैठकमा उधोग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘औधगिक सम्पत्ति सबन्धी बिधेयक, २०८२ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    साथै उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘भन्सार बिधेयक, २०८० माथी राष्ट्रियसभाबाट भएको संसोधन माथी बिचार गरियोस् ’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार