Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • संसदीय समितिमा मिडिया काउन्सिल बिधेयकमाथि छलफल हुँदै


    सोमबार, साउन ५ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

    जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ः०० बजे बोलाइएको छ । जुन बैठकमा मिडिया काउन्सिल विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार