Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घुस डिलमा मुछिएका सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा


    मंगलबार, असार ३१ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ७८ लाख रुपैयाँ घुस डिलमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् ।

    घुस प्रकरणमा चौतर्फी बिरोधपछि मंगलबार गुप्ताले राजीनामा दिएका छन् ।

    मन्त्री गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार