Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • ‘मेरो स्पेन भ्रमणले मुलुकको शिर उचो भएको छ’: प्रधानमन्त्री


    सोमबार, असार २३ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणले नेपालको अन्तराष्ट्रिय छबि उचोँ भएको बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अन्तराष्ट्रिय सम्मेलनमा नेपालले नेतृत्व गर्न सक्ने बिषय स्थापित भएको पनि दावी गरेका छन् ।

    ‘नेपाल अति कम बिकसित मुलुकबाट स्तोरन्नोती गराउन अन्तराष्ट्रिय सहयोग आउनेमा म विश्वस्त रहेको छु’ उनले भने । विकाससिल देशको पक्षमा नेपालले पैरवी गरेको पनि उनले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार