काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई नागरिक अभिनन्दन गरिएको छ ।
सुन्दर भविष्य भएका असाधारण ब्यक्तिहरुको संजाल(वल्र्ड इकोनोमिक फोरम)को योङ ग्लोबल लिडर २०२५ मा छनोट भई काठमाडौंबासीहरुको गौरब बढाउन सफल भएकोमा बिहीबार(असार ५ गते) उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर २९ बासीहरुले नागरिक अभिनन्दर र सम्मान गरेका छन् ।
आम युवापिंढीको उज्वल नक्षत्र, सांस्कृति सम्पदा प्रबद्र्धन, युवा सशक्तीकरण र सहरी नवप्रवर्तनमा समर्पित एक उर्जावान नेतृका रुपमा उपमेयर डंगोललाई सम्मान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
काठमाडौं महानगरपालिका वडा नं.२९ वडाअध्यक्ष कुश ढकालले वडाबासीको तर्फबाट उपमेयर डंगोललाई नागरिक अभिनन्दन र सम्मानपत्र प्रदान गरेका थिए । वडा नम्बर २९ को अनामनगरस्थित नवर्निमित भवनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा उपमेयर शाक्यले काठमाडौं महानगरपालिका २९ वडा महिला संजालद्वारा आयोजित न्याय सम्वाद मेलमिलाप केन्द्र, वडा स्वास्थ्य प्रबद्र्धन केन्द्र र एकल सेवा केन्द्रको समुदघाटन गरेकी थिइन् ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend