Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान


    सोमबार, असार ९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक अपराह्न ६ बजे वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी बोलाइएको हो ।

    यो नियमित बैठक भएकोले विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल र निर्णय हुने बताइएको छ । प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार केही महत्वपूर्ण विषयमा समिति गठन हुन सक्ने सम्भावना पनि रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार