Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • प्रतिनिसभाको बैठकमा बिनियोजन बिधेयकमाथि मन्त्रालयगत छलफल हुने


    बिहिबार, असार ५ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ ।

    संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ।

    आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८२ पेश गर्नेछन् ।

    साथै, आजकोबैठकमा बिनियोजन बिधेयक माथी छलफल प्रारम्भ हुनेछ । जसअनुसार वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषी तथा पशुपन्छी बिकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको बजेट माथी छलफल हुनेछ ।

    साथै, ती मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिनेछ ।
    1

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार