Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भाले गैँडा ‘माइला’ सदर चिडियाखाना ललितपुर ल्याइयाे


    आइतबार, जेष्ठ २५ २०८२
    1.5K
    Shares
    फाइल तस्वीर
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ललितपुर ।  चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिनाको भाले गैँडा ‘माइला’ लाई सदर चिडियाखाना ललितपुर ल्याइएको छ ।

    सौराहामा रहेको प्राकृतिक संरक्षण कोषमा हुर्काइएको भाले गैँडालाई सदर चिडियाखानामा नयाँ सदस्यको रुपमा ल्याइएको हो ।

    बर्दिया राष्ट्रिय निकुञ्जमा टुहुरो अवस्थामा रहेको ‘माईला’ र पुजालाई ललितपुर ल्याउने तयारी हूँदा पोथी गैँडा ‘पुजा’ भने फुत्किएको थियो ।

    ‘पुजा’ लाई पनि केहीदिन पछि सदर चिडियाखानामा ल्याइने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार