Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवन राष्ट्रिय निकुञ्जमा मृतावस्थामा गैँडा फेला


    बिहिबार, असोज २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा मृतावस्थामा भेटिएको छ । निकुञ्जको खोरीया मुहान क्षेत्रमा अन्दाजी २५ वर्षीया पोथी गैँडा मृत फेला परेको हो ।

    निकुञ्जले मृत भेटिएको गैँडाको खाग र खुर सुरक्षित रहेको बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार