Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २८ एसएसपीको सरुवा, उपत्यका ट्राफिकमा अधिकारी, लागूऔषधमा कोइराला


    शनिबार, जेष्ठ १७ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका २८ एसएसपीको सरुवा गरेको छ । शुक्रबार राति उनीहरुको सरुवा गरिएको हो ।

    सरुवा सूची अनुसार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीलाई खटाइएको छ ।

    त्यस्तै, लागूऔषध अनुसन्धान ब्युरोमा कृष्णप्रसाद कोइराला तथा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कृष्णप्रसाद पँगेनीलाई खटाइएको छ ।

    यस्ते छ सरुवा सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार