सिन्धुपाल्चोक । नेपाली कांग्रसका सभापति शेरबहादुर देउवाले संसद विघटनबारे अदालतको निर्णय स्वीकार्य हुने बताएका छन् ।
सिन्धुपाल्चोकमा भएका एक कार्यक्रमा बोल्दै सभापति देउवाले संसद विगटनमा अदालतको निर्णय स्वीकार्य हुने बताए। साथै उनले संसद विघटन असंवैधानिक कदम भए पनि अदालतमा विचारधीन विषयमा बोल्नु उपयुक्त नहुने बताए ।
‘अदालतमा विचारधीन मुद्दामा जुलुश निकालेर यसो गर, उसो गर भन्न मिल्दैन’, देउवाले भने, ‘अदालतले संसद पुनस्र्थापना गर्यो भने कांग्रेसले सक्रियता साथ भाग लिन्छ, चुनावको निर्णय गरे चुनावमना भाग लिन्छ ।’
अदालतको निर्णय प्रकृयामा राजनीतिक हस्तक्षप गर्न नहुने धारणा राख्दै देउवाले गाउँमा भएका कार्यक्रम चुनावको लागि पनि काम लाग्ने बताए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend