काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश प्रतिनिधि सभाको निर्वाचनतर्फ उन्मुख भएको बताएका छन् । राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समय अगावै प्रतिनिधि सभा विघटन भएपछि अब निर्वाचनमा जानुकाे विकल्प नभएकाे बताए ।
उनले प्रतिनिधि सभाले विना विग्रह काम गर्छ भन्ने सोचे पनि सरकारलाई काम गर्न नदिएर व्यवधान खडा गरेपछि प्रतिनिधिसभा विघटन भएको बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले प्रतिनिधि सभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि सांसदले असंवैधानिक कदम भन्दै विरोध जनाइरहेका छन्। प्रधानमन्त्रीको कदमको विरोध भइरहेको समयमा ओलीले सम्बोधन गरेका हुन्।
प्रधानमन्त्री ओलीको सम्बोधनपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सम्भावना रहेको छ। सरकार हिउँदे अधिवेशन लम्ब्याउने पक्षमा छैन।
संसद विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै विभिन्न राजनीतिक दलहरु विरोधका कार्यक्रम घोषणा गरी आन्दोलित भएका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend