Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • संघीय संसदका दुई समितिको बैठक बस्दै


    आइतबार, चैत्र १० २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैछ ।

    संघीय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् ।

    सचिवालयका अनुसार आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ ।

    जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार