Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो


    शनिबार, चैत्र २ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

    निगमले शनिबार गरेको गरेको मूल्य समायोजनमा पेट्रोलको ५ रुपैयाँ घटेको छ भने डिजेलको ४ रुपैयाँ घटाइएको छ ।

    मट्टितेलको मूल्य पनि ४ रुपैयाँले घटेको निगमले जनाएको छ । यो मूल्य आइतबारदेखि लागू हुने भएको छ ।

    आइतबारदेखि पेट्रोलको प्रतिलिटर रु.१६३।–, डिजेलको रु. १५१।– र मट्टितेलको रु. १५१।– कायम गरिएको निगमले जनाएको छ ।

    पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार