Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • नक्कली पीसीआर रिपोर्टसहित ७ जना पक्राउ


    आइतबार, पुष १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले नक्कली पीसीआर रिपोर्टसहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका ७ जना रहेका छन् ।

    नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ। 

    प्रहरीका अनुसार यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार