Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एघार डीएसपीको काजसरुवाः जनसेवामा चन्द, महाराजगंजमा थापा


    शुक्रबार, फाल्गुन २ २०८१
    3.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले एघार डीएसपीको काजसरुवा गरेको छ ।

    शुक्रबार काजसरुवा भएका डीएसपीहरुमा ज्ञानकुमार महतो दोलखा, कृष्ण चन्द जनसेवा बृत्त, निरन्जन थापा महाराजगन्ज बृत्त छन् ।

    त्यसैगरी, इलाका प्रहरी बुटवलमा इन्द्र राना, रसुवामा हेम शाही, काकडभिट्टामा राजन लामा, इलाका प्रहरी गजुरीमा बिकास थापा काजसरुवा भएका छन् ।

    त्यस्तै डीएसपी रवीन्द्र खनाल चितवन, मिमबहादुर लामा मानवस्रोत र बिजयराज पण्डितलाई प्रदेश कार्यालय पोखरा र केशव भट्टराईको काजसरुवा गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार