Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पर्साबाट पक्राउ


    बिहिबार, पुष १६ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेकाे छ ।

    महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।

    उनका अनुसार अग्रवाललाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

    किसानको उखुको रकम समयमा भुक्तानी नगरेपनि गृह मन्त्रालयले चिनी उद्योगीहरुलाई पक्राउ गर्ने निर्देशन दिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार