Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • ९ एसएसपी डीआइजी बढुवाका लागि सिफारिस, बरिष्ठता मिचिएन


    सोमबार, पुष १३ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्रालयका सचिवको अध्यक्षतामा आज बसेको बढुवा समितिले ९ एसएसपीलाई डीआइजी बढुवा सिफारिस गरेको छ । डीआइजी बढुवा सिफारिस हुने एसएसपीहरुमा गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् ।

    बढु्वा समितिले बरिष्ठताका आधारमा एसएसपीहरुलाई डीआइजी बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुने ८ एसएसपीआइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । दिवेश लोहनी मात्र एआइजी विश्व ब्पोखरेलका ब्याची हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार