Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • संघीय संसद्‍को एक समितिको बैठक बस्ने


    सोमबार, माघ ७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं  । संघीय संसद्‍को एक समितिको बैठक बस्ने भएको छ।

    संघीय संसद्‍ सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छ।

    जसअनुसार बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठक बस्ने छ।

    बैठकमा राष्‍ट्रिय निकुञ्‍जहरुको नीतिगत समस्याको सम्बन्धमा निकुञ्‍ज प्रमुखसँग छलफल हुने कार्यसूची छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार