Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३७ लाख धरौंटी बुझाएर छुटिन् लिला पछाईं


    शुक्रबार, पुष २६ २०८१
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा – सहकारी ठगीमा पक्राउ परेकी लिला पछाईं धरौटीमा छुटेकी छिन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन् ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, लिला पछाईंसहित ७ जनालाई बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।

    अन्य ६ जना आरोपी बिहीबार नै धरौटी बुझाएर रिहा भए पनि लीलाले भने बुझाउन नसके पछि हिरासतमा रहेकी थिइन् । तर, आज धरौटीमा बुझाएर उनी रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार