Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले केन्द्रीय समिति बैठक- ६४ जना सदस्यले राखे धारणा


    सोमबार, पुष २२ २०८१
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं- नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।

    आइतवार देखी सुरू भएको केन्द्रीय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन ।

    बैठकमा अब स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको छ । अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथी टिप्पणी गर्नका लागि एमालेले ३ ३ मिनेटको समय छुटाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार