Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • काठमाडौंंको धोबीखोलामा कार खस्यो


    आइतबार, पुष २१ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौंंको धोबीखोलामा कार खसेको छ । आज बिहान मदन भण्डारी कलेज नजिक धोबी खोलामा बी एए ८७१४ नम्बरको सेतो रंगको कार खसेको हो ।

    कार चालक विनोद विक्रम केसी बिहान जिम गर्न जाँदै गर्दा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन् । कार दुर्घटनामा मानवीय क्षति नभएको नयाँबानेश्वरका डिएसपी विरेन्द्र गोदारले जानकारी दिए । कार खोलामा उत्तानो परेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार