काठमाडौं । आजदेखि जय ट्रफी पुरुष एलिट कप सुरू हुँदैछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गतेसम्म मधेश प्रदेशको राजधानी जनकपुर र अर्को ठुलो सहर वीरगन्जमा हुनेछ ।
यो प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरे पछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा खेलाइने छ ।
आजको उदघाटन खेलमा मधेस प्रदेश र बाग्मती प्रदेशका बिचमा भिडन्त हुनेछ । मधेस प्रदेशवाट हरिशंकर साहले कप्तानी गर्नेछन भने बाग्मतीवाट सन्दिप लामिछानेले कप्तानी गर्नेछन ।
मधेशः
हरिशंकर साह (कप्तान), नीरजकुमार यादव, रुपेश सिंह, मयन यादव, साहिल पटेल, अभिषेक तिवारी ९उपकप्तान०, भुलवन सहनी, विशाल पटेल, रन्जित कुमार, राजेश यादव, प्रदीप पासवान, अफ्रुद्दिन राइन, हिमान्शु दत्त, राहुल मण्डल, सैलेन्द्र साह
बाग्मती
सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापामगर, विपिन आचार्य, शुभ कशांकार, रोहन विके, सूर्यान्शु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend